सर्पोट माइक्रोफाइनान्सले शनिबार बोलायो साधारण सभा, के-के छन् एजेण्डा ?

एजिएम नोटिस :
कम्पनी : सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : चैत २३ गते

विवरण : 
सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा शनिबार (चैत २३ गते) हुने भएको छ । सभाका लागि कम्पनीले चैत्र ७ गतेदेखि २३ गतेसम्म बुक क्लोज गरेको छ । 

पेस गर्ने प्रस्तावहरु :
६६.६६% हकप्रद सेयर जारी गर्ने।
संस्थाको नाम र केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सान हिसाब र लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
 संस्थासँग अन्य कुनै उपयुक्त वित्तीय संस्था गाभ्ने-गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिइने। 
एजिएम हुने स्थान र समय :
माँ कामख्या होटल त्रियुगा आइतबारे, इटहरी –६, सुनसरीमा बिहान ११ बजे।
प्रकाशित मिति : Monday, April 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal