सर्पोट माइक्रोफाइनान्सले चैत २३ मा बोलायो साधारण सभा, के-के छन् एजेण्डाहरु ?

एजिएम नोटिस :
कम्पनी : सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था
इभेन्ट : साधारण सभा
हुने मिति : शनिबार (चैत २३ गते)

विवरण :
सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको साधारण सभा चैत २३ गते हुने भएको छ । सभा प्रयोजनका लागि चैत ७ देखि २३ गतेसम्म बुक क्लोज हुनेछ  ।

पेस गर्ने प्रस्तावहरु :

६६.६६% हकप्रद सेयर जारी गर्ने  ।
संस्थाको नाम र केन्द्रीय कार्यालयको ठेगाना परिवर्तन गर्ने।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन पेश गर्ने, नाफानोक्सान हिसाब र लेखा परीक्षकको नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने।
यस संस्थासँग अन्य कुनै उपयुक्त वित्तीय संस्था गाभ्ने–गाभिने कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिने

एजिएम हुने स्थान र समय :

माँ कामख्या होटल त्रियुगा आइतबारे, इटहरी –६, सुनसरीमा बिहान ११ बजे 
प्रकाशित मिति : Friday, April 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal