प्लस टू पास गरेकाले पनि आवेदन दिन सक्नेगरी तिनाउ विकास बैंकले माग्यो ४ पदका लागि कर्मचारी !

काठमाडौँ - तिनाउ विकास बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । बैंकले ब्रान्च म्यानेजर, जुनियर अफिसर, अफिसर र सिनियर अफिसरका लागि केही, सिनियर असिस्टेन्ट र सुपरभाइजरका लागि केही, जुनियर असिस्टेन्ट र ट्रेनीका लागि केही र म्यानेजरका लागि केही कर्मचारीको माग गरेको हो ।

बैंकले अब खोलिने नयाँ शाखा कार्यलयका लागि उल्लेखित कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले अप्रिल २३ भित्र आवेदन दिईसक्नुपर्ने जनाएको छ ।
प्रकाशित मिति : Tuesday, April 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal