×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

युनाइटेड इन्स्योरेन्स र देव विकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा खरिद गर्न सकिने

काठमाडौँ – युनाइटेड इन्स्योरेन्स र देव विकास बैंकबीच सम्झौता भएको छ । सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट का.मु प्रमख कार्यकारी अधिकृत रमेशकुमार भट्टराई र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय बहादुर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पछि देव विकास बैंकका ग्राहकले युनाइटेड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सेवा सम्बन्धि सुविधाहरु बैंकका विभिन्न शाखा कार्यालयहरु बाट लिन सक्ने छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: