युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय कुमार मिश्र नियुक्त

काठमाडौँ - युनाईटेड फाईनान्सको प्रमुख कार्यकारी अधिकृतमा अजय कुमार मिश्र नियुक्त भएका छन् । बिहिबार बसेको सञ्चालक समितिको २३२ औँ बैठकमा कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृत पदमा अजय कुमार मिश्रलाई नियुक्त गरेको हो । उक्त पदमा मिश्रलाई बैशाख छ गते देखि लागु हुने गरि नियुक्त गरिएको छ ।
प्रकाशित मिति : Sunday, April 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal