×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकको ‘सिएसआर’: बारा पर्साका हावाहुरी पीडितलाई १५ लाख आर्थिक सहयोग

काठमाडौँ – कृषि विकास बैंक लिमिटेडले बारा र पर्साका हवाहुरी पीडित परिवारलाई १५ लाख आर्थिक सहयोग उपलब्ध गराएको छ ।
चैत्र १७ गतेका दिन वारा/पर्सा जिल्लामा अकस्मात आएको हावाहुरी÷हुण्डरी सहितको असिनापानीबाट ठूलो धनजनको क्षती भएकोमा दुःख व्यक्त गर्दै नेपाल सरकारद्वारा गठित प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा कृषि विकास बैंक लि.ले पन्ध्रलाख रुपैयाँ आर्थिक सहयोग स्वरुप उपलव्ध गराएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: