×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकको ‘सबै नेपालीको बैंक खाता’ अभियान सञ्चालनमा, के-के छन् ग्राहकलाई फाइदा ?

काठमाडौं – नेपाल सरकारले शुरु गरेको सबै नेपालीको बैंक खाता अभियानलाई पूर्ण रुपमा सफल पार्नको लागि जनता बैंकले ‘सबै नेपालीको खाता’ संचालनमा ल्याएको छ ।
शुन्य मौज्दातमा खाता खोल्न सकिने, खाता खोल्दा १ सय रुपैयाँ बैंकको तर्फबाट जम्मा गरिदिने,६.५ प्रतिशत वार्षिक व्याजदर पाइने बैंकले जनाएको छ ।
साथै, दैनिक मौज्दातमा त्रैमासिक ब्याज भुक्तानी, २ लाख रुपैयाँ सम्मको एबिबिएस सेवा निःशुल्क र झंझट रहित सरल रुपमा खाता खोल्न सकिने छ । देशभरी रहेका बैंकको १ सय २८ वटै शाखाबाट यस खाता खोल्न सकिने बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: