×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा ४ कम्पनीको २ करोड ४४ लाख ६९ हजार ९०१.३३ कित्ता बोनस सेयर सूचिकृत, कुन कम्पनीको कति ?

बोनस सेयर
काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ४ कम्पनीको २ करोड ४४ लाख ६९ हजार ९०१.३३ कित्ता बोनस सेयर सूचीकृत भएको छ । बोनस सेयर सूचीकृत गराउने कम्पनीहरुमा श्री इन्भेष्टमेन्ट फाइनान्स, जलविद्युत लगानी तथा विकास कम्पनी, ग्लोबल आइएमई बैंक र कन्काई विकास बैंक रहेका छन् । 
यस्तै श्री इन्भेष्टमेन्ट फाइनान्सको ९८ हजार ५०० कित्ता, जलविद्युत लगानी तथा विकास कम्पनीको १ करोड कित्ता, ग्लोबल आइएमई बैंकको १ करोड ४२ लाख २१ हजार ४०१.३३ कित्ता र कन्काई विकास बैंकको १ लाख ५० हजार कित्ता बोनस सेयर सूचिकृति भएको हो ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: