गोरखाको पालुङटारमा एनसीसी बैंकको नयाँ शाखा विस्तार, कुल शाखा संख्या १ सय २३ पुग्यो !

काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । पालुङटारमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२३ पुगेको छ ।

पालुङटार र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
प्रकाशित : Tuesday, April 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal