×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

पत्रकार अर्जुन गिरी पक्राउ प्रकरण : साइबर क्राइमको ‘सरकारी रबैया’विरुद्ध पत्रकारहरु सडकमा (फोटोफिचर)

काठमाडौं – पत्रकार पक्राउको विरोधमा पत्रकार महासंघ सहित विभिन्न संघ संस्थाहरु सडकमा उत्रिएका छन । पोखराबाट सञ्चालित ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको विरोधमा महासंघ सहित विभिन्न संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । हेरौं फोटो फिचर : 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: