पत्रकार अर्जुन गिरी पक्राउ प्रकरण : साइबर क्राइमको 'सरकारी रबैया'विरुद्ध पत्रकारहरु सडकमा (फोटोफिचर)

काठमाडौं – पत्रकार पक्राउको विरोधमा पत्रकार महासंघ सहित विभिन्न संघ संस्थाहरु सडकमा उत्रिएका छन । पोखराबाट सञ्चालित ताण्डव साप्ताहिकका सम्पादक अर्जुन गिरीलाई पक्राउ गरेको विरोधमा महासंघ सहित विभिन्न संघ संगठनहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् । हेरौं फोटो फिचर : 


प्रकाशित मिति : Wednesday, April 17, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal