#Plane Crash : लुक्लामा विमान दुर्घटना, दुईको मृत्यु भएको पुष्टी, यस्तो छ ताजा फोटोसहितको अपडेट...


सोलुखुम्बु – तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिए । 

दुर्घटनामा परी दुई जनाको निधन भएको बताइएको छ । पाइलट घाइते भएका छन् । उनलाई उपचारका लागि काठमाडौँको शिक्षण अस्पताल पुर्याईएको छ । सह पाइलको समेत मृत्यु भएको छ । उनी प्लेनभित्र च्यापिएका थिए।

तस्विर :देवराज तामाङ 
प्रकाशित मिति : Sunday, April 14, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal