×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सनराइज बैंकको १० लाख इकाई ऋणपत्र भर्ने सोमबार अन्तिम दिन, ब्याजदर १० प्रतिशत

डिबेन्चर नोटिस :
कम्पनी : सनराइज बैंक
खुल्ला हुने मिति : बुधबार, चैत २० गते
इकाई : १० लाख इकाई
भर्ने अन्तिम दिन : सोमबार, चैत २५ गते
ब्याजदर  : १०%
प्रति इकाई मूल्य : १००० 
न्यूनतम इकाई : २५  इकाई
अधिकतम इकाई : ४ लाख इकाई
विवरण :
सनराइज बैंकले १० लाख इकाई ऋणपत्र भर्ने सोमबार अन्तिम दिन रहेको छ । बैंकले निष्काशन गर्ने कुल इकाईमध्ये ४ लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन पाउनेछन् । बैंकले सामूहिक लगानी कोषलाई छुट्याएको २० हजार इकाईसमेत थप गरी सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य कम्पनीहरुलाई बिक्री गर्नेछ ।
सनराइज बैंकले ‘१०% सनराइज डिबेन्चर (ऋणपत्र) २०८०’ जारी गर्न लागेको हो । वार्षिक १०% ब्याज पाइने यो ऋणपत्र ५ वर्षपछि परिपक्क हुनेछ । यो ऋणपत्रलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले न्यून जोखिम जनाउने ‘केयर एनपी ए रेटिङ’ दिएको छ ।
आवेदन दिने ठाउँ :
प्रभु क्यापिटल, काठमाडौँ 

नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: