श्रृजनशील लघुवित्तको साधारण सभा शनिबार हुँदै,यस्ता छन् पेस गरिने प्रस्तावहरु ?


एसजिएम नोटिस :
कम्पनी : श्रृजनशील लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : शनिबार, जेठ १८ गते

विवरण :
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले शनिबार विशेष साधारण सभा बोलाएको छ । सभामा १००% हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्ने मुख्य एजेन्डा रहेको छ ।

पेस हुने प्रस्ताबहरु :
 १००% हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्ने,
अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २० करोड रुपैयाँ पुर्याउने
२०७५÷७६ का लोखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
विप्रेशण सेवा सञ्चालन गर्ने तथा बीमा एजेन्ट भई कार्य गर्ने

सभा हुने स्थान र समय :
श्रृजनशीलको केन्द्रीय कार्यालय गोलबजार–७, चोहर्वा सिराहामा बिहान ११ बजे
प्रकाशित मिति : Friday, May 31, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal