×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

श्रृजनशील लघुवित्तको साधारण सभा शनिबार हुँदै,यस्ता छन् पेस गरिने प्रस्तावहरु ?

एसजिएम नोटिस :
कम्पनी : श्रृजनशील लघुवित्त वित्तीय संस्था
इभेन्ट : साधारण सभा 
हुने मिति : शनिबार, जेठ १८ गते
विवरण :
श्रृजनशील लघुवित्त वित्तीय संस्थाले शनिबार विशेष साधारण सभा बोलाएको छ । सभामा १००% हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्ने मुख्य एजेन्डा रहेको छ ।
पेस हुने प्रस्ताबहरु :
 १००% हकप्रद निष्कासन गरी पुँजी वृद्धि गर्ने,
अधिकृत पुँजी ५० करोड रुपैयाँ र जारी पुँजी २० करोड रुपैयाँ पुर्याउने
२०७५÷७६ का लोखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
विप्रेशण सेवा सञ्चालन गर्ने तथा बीमा एजेन्ट भई कार्य गर्ने
सभा हुने स्थान र समय :
श्रृजनशीलको केन्द्रीय कार्यालय गोलबजार–७, चोहर्वा सिराहामा बिहान ११ बजे
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: