×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

 जुम्ला

काठमाडौँ – जुम्ला जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुरु भएको छ ।
बैशाख १९ गतेका दिन कृषि विकास बैंक लि.का सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिति क्षेत्रबहादुर सेजुवालले औपचारिक उदघाटन गरे । कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय रहेका थिए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: