कृषि विकास बैंकको एक्सटेन्सन काउन्टर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा

 जुम्ला
काठमाडौँ - जुम्ला जिल्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कृषि विकास बैंक लि.को एक्सटेन्सन काउन्टरको शुरु भएको छ ।

बैशाख १९ गतेका दिन कृषि विकास बैंक लि.का सञ्चालक समिति अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिति क्षेत्रबहादुर सेजुवालले औपचारिक उदघाटन गरे । कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय, नेपालगंजका निर्देशक रामचन्द्र आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथिको रुपमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय रहेका थिए ।
प्रकाशित मिति : Monday, May 06, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal