×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

बि.ओ.के. क्यापिटलले निः शुल्क डिम्याट खाता खोली दिने, जुनसुकै शाखाबाट खोल्न सकिने

काठमाडौं – बि.ओ.के. क्यापिटल मार्केटले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । जेठ र असार महिनाभरी बि.ओ.के. क्यापिटलमा डिम्याट खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।
खाता बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको कार्यालय कमलादीबाट खोल्न सकिनेछ । यसैगरी बैंक अफ काठमाण्डूको सबै शाखाबाट पनि निःशुल्क डिम्याट खाता खोल्न सकिनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: