बि.ओ.के. क्यापिटलले निः शुल्क डिम्याट खाता खोली दिने, जुनसुकै शाखाबाट खोल्न सकिने


काठमाडौं - बि.ओ.के. क्यापिटल मार्केटले निःशुल्क डिम्याट खाता खोलिदिने भएको छ । जेठ र असार महिनाभरी बि.ओ.के. क्यापिटलमा डिम्याट खाता खोल्दा कुनै पनि शुल्क नलाग्ने कम्पनीले जनाएको छ ।

खाता बि.ओ.के. क्यापिटल मार्केट लिमिटेडको कार्यालय कमलादीबाट खोल्न सकिनेछ । यसैगरी बैंक अफ काठमाण्डूको सबै शाखाबाट पनि निःशुल्क डिम्याट खाता खोल्न सकिनेछ ।
प्रकाशित मिति : Friday, May 17, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal