×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेप्सेमा ४ कम्पनीको १ करोड १५ लाख ९७ हजार ६०.२२ कित्ता बोनस सेयर सुचिकृत, कुन कम्पनीको कति ?

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा आइतबार ४ कम्पनीको १ करोड १५ लाख ९७ हजार ६०.२२ कित्ता बोनस सेयर सूचीकृत भएको छ । आइतबार बोनस सेयर सूचीकृत हुनेमा हिमालयन बैंक, साल्ट ट्रेडिङ कर्पोरेसन, मिसन डेभलपमेन्ट बैंक र सोल्टी होटल रहेका छन् ।
नेप्सेमा हिमालयन बैंकको ४० लाख ५७ हजार २६५ कित्ता मिसन डेभलपमेन्ट बैंकको ५ लाख ७१ हजार २०८.२२ कित्ता बोनस सेयर सुचिकृत भएको छ। त्यसै गरी  ल्टी होटलको ६६ लाख ६१ हजार १६३ कित्ता र साल्ट ट्रेडिङको ३ लाख ७ हजार ४२४ कित्ता बोनस सेयर सुचिकृत भएको छ। 
यी सबै कम्पनीको बोनस आइतबार नेप्सेमा सूचीकृत भएको हो । नेप्से सूचीकृत भएपछि लगानीकर्ताले दोस्रो बजारमार्फत यो सेयर कारोबार गर्न पाउनेछन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: