अर्थमन्त्री खतिवडाको अन्तिम बजेट, सार्वजनिक नहुँदै खुसीले गदगद् छन् सरकारी कर्मचारी !


काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको अन्तिम बजेट अर्थात आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट केहि बेरमा सार्वजनिक हुँदैछ । उक्त बजेट मन्त्रीपरिषद्को बैठकले पास गरिसकेको छ । बुधबार ४ बजे संघिय संसद भवनमा प्रदेश सभा र राष्ट्रिय सभाको संयुक्त वैठकका बिच सार्वजनिक हुने बजेटको आकार करिब १५ खर्बको हुने छ ।

आर्थिक बर्ष २०७६÷०७७ मा कर्मचारीको तलबसमेत बढ्ने भएको छ । करिब २० प्रतिशतले कर्मचारीको तलब बृद्धी हुनेछ । सरकारले वृद्धाभत्ता समेत बढाउने छ । तलव बढ्नेभएपछि सरकारी कर्मचारी खुसीले गदगद भइसकेका छन् । 
प्रकाशित मिति : Wednesday, May 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal