×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थमन्त्री खतिवडाको अन्तिम बजेट, सार्वजनिक नहुँदै खुसीले गदगद् छन् सरकारी कर्मचारी !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ जेष्ठ २०७६, बुधबार

PRIME CA
laxmi sunrise bank

अर्थमन्त्री खतिवडाको अन्तिम बजेट, सार्वजनिक नहुँदै खुसीले गदगद् छन् सरकारी कर्मचारी !

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको अन्तिम बजेट अर्थात आगामी आर्थिक वर्ष २०७६÷७७ को बजेट केहि बेरमा सार्वजनिक हुँदैछ । उक्त बजेट मन्त्रीपरिषद्को बैठकले पास गरिसकेको छ । बुधबार ४ बजे संघिय संसद भवनमा प्रदेश सभा र राष्ट्रिय सभाको संयुक्त वैठकका बिच सार्वजनिक हुने बजेटको आकार करिब १५ खर्बको हुने छ ।
आर्थिक बर्ष २०७६÷०७७ मा कर्मचारीको तलबसमेत बढ्ने भएको छ । करिब २० प्रतिशतले कर्मचारीको तलब बृद्धी हुनेछ । सरकारले वृद्धाभत्ता समेत बढाउने छ । तलव बढ्नेभएपछि सरकारी कर्मचारी खुसीले गदगद भइसकेका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: