सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा पुन: राजेश कुमार श्रेष्ठ नियुक्त, गभर्नर नेपालले खुवाए सपथ !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सेञ्चुरी कमर्सियल बैंक लि.को अध्यक्षमा राजेश कुमार श्रेष्ठ नियुक्त भएका छन् । शुक्रबार बसेको सञ्चालक समितिको २८५औं बैठकमा सञ्चालक राजेश कुमार श्रेष्ठलाई पुन: बैंकको अध्यक्षमा नियुक्त गरेको हो । श्रेष्ठ गत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा रहेका छन् ।

साधारणसभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्ता पुँजीको २५ बराबरको बोनस शेयर र ४.५०% नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पुँजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।
प्रकाशित मिति : Wednesday, May 01, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal