देवः विकास बैंकको ५.५% बोनस सेयर सुरक्षित गर्न कहिलेसम्म बन्ने सेयरधनी ?


काठमाडौँ - देव: विकास बैंक लिमिटेडको बाह्रौं वार्षिक साधारण सभाका लागि बुक क्लोज असार ६ गतेदेखि १२ गतेसम्म बन्द गर्ने भएको छ । सभामा कम्पनीले शेयरधनीहरुलाई ५.५% बोनस शेयर दिने प्रस्ताव पािरत गर्नेछ ।

हाल कायम चुक्ता पुँजीको ५.५% बोनस शेयर दिने भएको हो । बोनसमा लाग्ने कर तिर्न भने नगद लाभांश दिएको छैन । उक्त लाभांश असार ५ गतेसम्म कायम शेयर धनीले मात्र पाउने छ । बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ६७ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : Tuesday, May 28, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal