फर्स्ट माइक्रोफाइनान्समा जागिरको अवसर, पद असिस्टेन्ट अफिसर, यस्तो छ आवश्यक योग्यता र अनुभव

काठमाडौँ - फर्स्ट माइक्रोफाइनान्स लघु वित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले असिस्टेन्ट अफिसर पदका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जेठ २९ गतेभित्र आवेदन दिईसक्नुपर्ने छ ।
प्रकाशित मिति : Wednesday, May 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal