×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको आईपीओ तपाईलाई कति पर्यो ? अर्थ सरोकार डटकममा हेर्नुहोस् नतिजा

 IPO RESULT
  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले निष्काशन गरेको आईपिओको बाँडफांड भएको छ । शुक्रबार विहान एक कार्यक्रमका बीच बिक्रि प्रबन्धक एनआईबिएल एस क्यापिटलले उकता सेयर बाँडफांड गरेको हो ।कम्पनीले सर्वसाधारणलाई ३ करोड ३५ लाख बराबरको ३ लाख ३५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । हाल कम्पनीको २० वटा शाखा रहेका छन् । 
उकता आईपिओमा २१ गुणा बढीको आवेदन परेको थियो । राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले २०७३ मंसीर २४ गतेदेखि आफ्नो वित्तीय कारोवारको शुुभारम्भ गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: