×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमइ लघुवित्तको १००% हकप्रद सेयर आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

काठमाडौं – ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आउने भएको छ । संस्थाले हकप्रद सेयर जारी गर्नको लागि धितोपत्र बोर्डसँग अनुमति मागेको छ । संस्थाले १ः१ अनुपातमा ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । यसको बिक्री प्रबन्धकको काम ग्लोबल ग्लोबल आइएमइ क्यापिटलले गर्नेछ । 
ग्लोबल आइएमई लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ करोड ८ लाख २४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । ग्लोबल आइएमई लघुवित्तको चुक्ता पुँजी ११ करोड ४ लाख ५७ हजार रुपैयाँ छ । कम्पनीले यो पुँजीमा १००% हकप्रद जारी पछि पुँजी २२ करोड ९ लाख १४ हजार रुपैयाँ पुग्नेछ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: