×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

ग्रीन डेभलपमेन्ट बैंकमा ४ पदका लागि जागिर खुल्यो, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौं – ग्रीन डेभलपमेन्ट बैंकमा जागिर खुल्ला भएको छ । बैंकले विभिन्न पदका लागि कर्मचारीको माग गरेको हो । बैंकले हेड अफिसर (म्यानेजर लेभल) का लागि १ जना, असिस्टेन्ट सुपरभाईजरका लागि १ जना, ट्रेनी असिस्टेन्टका लागि १ जना र ड्राईभर १ जना गरी कुल ४ जना कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले जून ९ भित्र आवेदन दिईसक्नुपर्ने छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: