गुराँस लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सुचिकृत

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । यसमा वैशाख १६ देखि २० गतेसम्म बिक्री गरेको २ लाख ५० हजार कित्ता आइपीओ पनि सेमेटिएको छ । गुराँसको सेयर कारोबार मंगलबारदेखि खुला हुनेछ ।
प्रकाशित मिति : Monday, May 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal