×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गुराँस लघुवित्त वित्तीय संस्थाको आइपिओ नेप्सेमा सुचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर सूचीकृत भएको छ । कम्पनीले सोमबार चुक्ता पुँजीको आधारमा कायम हुने ७ लाख ७५ हजार कित्ता सेयर सूचीकृत गराएको हो । यसमा वैशाख १६ देखि २० गतेसम्म बिक्री गरेको २ लाख ५० हजार कित्ता आइपीओ पनि सेमेटिएको छ । गुराँसको सेयर कारोबार मंगलबारदेखि खुला हुनेछ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: