×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपिओ भर्ने शुक्रबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

गुराँस लघुवित्तको २ लाख ५० हजार कित्ता आइपिओ भर्ने शुक्रबार अन्तिम दिन, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस :
कम्पनी : गुराँस लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : वैशाख १६ गते, सोमबार
भर्ने अन्तिम मिति : शुक्रबार, वैशाख २० गते
कित्ता : २ लाख ५० हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ५०० कित्ता 
विवरण : 
गुराँस लघुवित्त वित्तीय संस्थाको २ लाख ५० हजार कित्ता आइपिओ भर्ने शुक्रबार अन्तिम दिन रहेको छ । संस्थाको खुल्ला भएको आइपिओमध्ये ०.५ % (३ हजार ८७५ कित्ता) कर्मचारी र ५% (१२ हजार ५०० कित्ता) सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी २ लाख ३३ हजार ६२५ कित्ता सेयर सर्वसाधारणका लागि खुला हुनेछ । 

आवेदन दिन सकिने शाखाहरु :
एनआइबीएल एस क्यापिटल,
 गुराँस लघुवित्त वित्तीय संस्थाकोे केन्द्रीय कार्यालयबाट
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: