हिमालयन डिस्टिलरीले गर्यो प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने घोषणा !

काठमाडौं - हिमालयन डिस्टिलरीले प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६को नाफाबाट करसहित प्रतिसेयर ६८ रुपैयाँ ४२ पैसा अन्तरिम लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश जेठ १७ गतेसम्म कायम रहने सेयरधनीले मात्र पाउने कम्पनीले जनाएको छ । 
प्रकाशित मिति : Sunday, May 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal