हिमालयन उर्जा विकास कम्पनीको साधारण सेयर नेप्सेमा सुचिकृत

काठमाडौँ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा हिमालयन उर्जा विकास कम्पनी लि.को साधारण सेयर (आइपिओ) सुचिकृत भएको छ । मंगलबार नेप्सेले कम्पनीको ९९ लाख कित्ता आइपिओ सुचिकृत गरेको हो ।
प्रकाशित मिति : Tuesday, May 21, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal