×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनसेवी लघुवित्तको ४ लाख ६३ हजार ३०० कित्ता आइपिओ भर्ने आज अन्तिम मिति, तपाई छुट्नु त भएन ?

आइपिओ नोटिस :
कम्पनी : जनसेवी लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : वैशाख २७ गते, शुक्रबार 
भर्ने अन्तिम मिति : आज (मंगलबार, वैशाख ३१ गते)
कित्ता : ४ लाख ६३ हजार ३०० कित्ता 
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : १० कित्ता
भर्न पाइने अधिकतम कित्ता : १ हजार कित्ता
विवरण :
जनसेवी लघुवित्त वित्तीय संस्थाको ४ लाख ६३ हजार ३०० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन रहेको छ । संस्थाले निष्काशन गरेको आइपिओमध्ये २३ हजार १६५ कित्ता सेयर समूहिक लगानी कोष र ७ हजार १४५ कित्ता सेयर कर्मचारीलाई छुट्याइएको छ । बाँकी रहेको ४ लाख ३२ हजार ९९० कित्ता सेयर सर्वसाधारणले भर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
जनसेवीको आइपीओमा सामबार साँझसम्ममा ४८ करोड ६८ लाख ३४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार २ लाख ६९ हजार ९५७ जनाले ४८ लाख ६८ हजार ३४० कित्ताका लागि आवेदन दिएका हुन् ।  यसमा ११.२४ गुणा बढी आवेदन परेको देखिन्छ ।

आवेदन दिन सकिने शाखाहरु :
एनएमबि क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: