×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंक र हाम्रो अस्पतालबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट

काठमाडौँ – जनता बैंक नेपाल लिमिटेड र हाम्रो अस्पताल प्रा.लि., बिराटनगर बिच स्वास्थ्य उपचार सेवामा छुट सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा हाम्रो अस्पतालका सचालक डा. शंकरप्रसाद अधिकारी र बैंकको तीनपैनी शाखाका शाखा प्रमुख प्रशान्त शर्माले हस्ताक्षर गरेका छन् । 
सम्झौता अनुसार जनता बैंकका ग्राहक तथा कर्मचारी र तिनका आश्रितहरुले उक्त अस्पतालहरुबाट बिशेष छुट प्राप्त गर्न सक्नेछन् । उक्त छुट सुविधा अस्पतालबाट प्रदान गरिने सम्पूर्ण ओ.पि.डि. सेवा, ल्याव, भर्ना भई गरिने उपचार सेवा तथा अप्रेशनमा प्रदान गरिने छ । यस छुट सुविधा अस्पतालको विल भुक्तानीको क्रममा ग्राहकले बैंकको एटिएम कार्ड अथवा ग्राहक खुल्ने कुनै कागजात पेश गरी लिन सक्नेछन् ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: