जागिरको सुवर्ण अवसर, नवसवल बचत तथा ऋण सहकारी संस्थामाले माग्यो १७ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

 
काठमाडौँ - नवसवल बचत तथा ऋण सहकारी संस्था लि.मा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले जु. बजार अधिकृतमा २ जना, क्यासियरमा २ जना, रिसेप्सनिष्ट २ जना लेखापाल १ जना र बजार प्रतिनिधिमा १० जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिईसक्नुपर्ने छ ।
प्रकाशित मिति : Wednesday, May 29, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal