×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जागिरको सुवर्ण अवसर, नवसवल बचत तथा ऋण सहकारी संस्थामाले माग्यो १७ जना कर्मचारी (भ्याकेन्सी नोटिससहित)

 

काठमाडौँ – नवसवल बचत तथा ऋण सहकारी संस्था लि.मा विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले जु. बजार अधिकृतमा २ जना, क्यासियरमा २ जना, रिसेप्सनिष्ट २ जना लेखापाल १ जना र बजार प्रतिनिधिमा १० जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ७ दिन भित्र आवेदन दिईसक्नुपर्ने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: