कुमारी बैंकले जेठ ३१ मा बोलायो विशेष साधारण सभा, यस्ता छन् पेस गरिने प्रस्तावहरु


एसजिएम नोटिस :
कम्पनी : कुमारी बैंक
इभेन्ट : साधारण सभा 
हुने सभा मिति : जेठ ३१ गते

विवरण :
कुमारी बैंकले जेठ ३१ गते विशेष साधारण सभा बोलाएको छ । बैंकले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सेयरधनीहरुको निर्वाचन गर्ने विशेष प्रस्ताव सभामा पेश गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले जेठ २० गतेदेखि जेठ ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ । 

पेस हुने प्रस्तावहरु :
संस्थापक र सर्वसाधारण सेयरधनी समूहबाट २–२ जना सञ्चालकहरुको निर्वाचन गर्ने

सभा हुने स्थान र समय :
अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा अपराह्न १२ः३० बजे

कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको तेस्रो त्रैमासको खुद नाफा : १ अर्ब ३२ लाख ८९ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ६७ पैसा
प्रतिसेयर नेटवर्थ : १४७ रुपैयाँ ६३ पैसा

प्रकाशित मिति : Sunday, May 26, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal