×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको अध्यक्षमा एमआर कुमार नियुक्त

काठमाडौं – लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको सञ्चालक समिति अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले जेठ २ गतेदेखि लागू हुने गरी कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो । 
यसअघिका अध्यक्ष हेमन्त भार्गवले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कुमारलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: