लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको अध्यक्षमा एमआर कुमार नियुक्त

काठमाडौं - लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआइसी) नेपालको सञ्चालक समिति अध्यक्षमा एमआर कुमार नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समिति बैठकले जेठ २ गतेदेखि लागू हुने गरी कुमारलाई अध्यक्षमा नियुक्त गरेको हो । 

यसअघिका अध्यक्ष हेमन्त भार्गवले राजीनामा दिएपछि बाँकी कार्यकालका लागि कुमारलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । 


प्रकाशित मिति : Wednesday, May 22, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal