×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेप्सेमा २ कम्पनीको ५२ लाख ४७ हजार २०४.६ कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको ५२ लाख ४७ हजार २०४.६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबार सेयर सूचीकृत हुनेमा ग्लोबल आइएमई लघुवित्त र कृषि विकास बैंक परेका छन् । 
ग्लोबल आइएमईको १ लाख ४४ हजार ७५ कित्ता र कृषि बिकास बैंकको पनि ५१ लख ३ हजार १२९.६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: