नेप्सेमा २ कम्पनीको ५२ लाख ४७ हजार २०४.६ कित्ता बोनस सेयर सूचिकृत, कुनको कति ?


काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधबार २ कम्पनीको ५२ लाख ४७ हजार २०४.६ कित्ता बोनस सेयर सूचिकृत भएको छ । बुधबार सेयर सूचीकृत हुनेमा ग्लोबल आइएमई लघुवित्त र कृषि विकास बैंक परेका छन् । 

ग्लोबल आइएमईको १ लाख ४४ हजार ७५ कित्ता र कृषि बिकास बैंकको पनि ५१ लख ३ हजार १२९.६ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । 
प्रकाशित मिति : Thursday, May 16, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal