५.५८ अंकले बढ्यो बजार, कारोबार १ अर्व ५२ करोड माथि

काठमाडौँ - साताको कारोबार अन्तिम दिन बिहिबार बजार बढेको छ । बुधबारको तुलनामा बजार ५.५८ अंकले बढेर १३१९.४७ विन्दुमा आइपुगेको छ । कुल १ अर्व ५२ करोड माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: एनबिएल र पिआरभियुले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित मिति : Thursday, May 30, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar® Trademark Registered. Regd. No. : 047796 Maintained By : Eservices Nepal