५.६४ अंकले घट्यो नेप्से, कारोबार ९४ करोड ७३ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको अन्तिम दिन बिहिबार बजार घटेको छ । बुधबारको तुलनामा बजार ५.६४ अंकले घटेर १२९१.९६ विन्दुमा आइपुगेको छ । कुल ९४ करोड ७३ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एसबिबिएलपिओले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनआइएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Thursday, May 09, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal