३.६८ अंकले घट्यो बजार, कारोबार ५० करोडमाथि

काठमाडौँ - साताको कारोबारको चौथौ दिन बुधबार बजार घटेको छ । मंगलबारको तुलनामा बजार ३.६८ अंकले घटेर १२९७.६० विन्दुमा आइपुगेको छ । कुल ५० करोड ५७ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार सिबिएलले गरेको छ भने त्यसपछि क्रमश: मेगा र शिवमले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


प्रकाशित मिति : Wednesday, May 08, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal