×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार थोरैले बढ्यो बजार : १.८७ अंकले बढेको बजार १३०१.२८ विन्दुमा

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २४ बैशाख २०७६, मंगलवार

PRIME CA
laxmi sunrise bank

मंगलबार थोरैले बढ्यो बजार : १.८७ अंकले बढेको बजार १३०१.२८ विन्दुमा

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १.८७ अंकले बढेर १३०१.२८ विन्दुमा आइपुगेको छ । कुल ७२ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसिसिबिले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: