मंगलबार थोरैले बढ्यो बजार : १.८७ अंकले बढेको बजार १३०१.२८ विन्दुमा


  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १.८७ अंकले बढेर १३०१.२८ विन्दुमा आइपुगेको छ । कुल ७२ करोड ८८ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनसिसिबिले गरेको छ भने त्यसपछि क्रमश: शिवम र एनबिएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :



प्रकाशित मिति : Tuesday, May 07, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal