'टुच्च' बढ्यो बजार : ०.३४ ले बढेको बजार १३०२.९६ विन्दुमा


काठमाडौँ - साताको कारोबार दोस्रो दिन सोमबार बजार बढेको छ । आइतबारको तुलनामा बजार ०.३४ अंकले बढेर १३०२.९६ विन्दुमा आइपुगेको छ । कुल ५१ करोड ९५ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार शिवमले गरेको छ भने त्यसपछि क्रमश: पिआरभियु र सीएचसीएलले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :
 हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :




प्रकाशित मिति : Monday, May 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal