मेरो माइक्रोफाइनान्स लघुवित्तको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी खुल्दै, फारम भर्न कहाँ जाने ?


अक्सन नोटिस :
कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था 
खुला हुने मिति : जेठ ७ गते (मंगलबार)
कित्ता : २ लाख ९ हजार ६४९ कित्ता (सर्वसाधारण समूह सेयर)
भर्न पाइने अन्तिम मिति : जेठ १४ गते
भर्न पाइने न्यूनतम कित्ता : १००

अन्य विवरण : 
बैंकले गत फागुनमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने

फारम लिन र बुझाउन पाइने स्थान :
 ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं ।
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट
प्रकाशित मिति : Friday, May 17, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal