×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मेरो माइक्रोफाइनान्स लघुवित्तको २ लाख ९ हजार ६४९ कित्ता सेयर लिलामी खुल्दै, फारम भर्न कहाँ जाने ?

अक्सन नोटिस :
कम्पनी : मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था 
खुला हुने मिति : जेठ ७ गते (मंगलबार)
कित्ता : २ लाख ९ हजार ६४९ कित्ता (सर्वसाधारण समूह सेयर)
भर्न पाइने अन्तिम मिति : जेठ १४ गते
भर्न पाइने न्यूनतम कित्ता : १००
अन्य विवरण : 
बैंकले गत फागुनमा १००% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर मूल्य बढाबढका आधारमा लिलामी भर्नुपर्ने
फारम लिन र बुझाउन पाइने स्थान :
 ग्लोबल आइएमई क्यापिटल, जमल काठमाडौं ।
ग्लोबल आइएमई बैंकको बिर्तामोड, जनकपुर, हेटौंडा, विराटनगर, नारायणढ, वीरगञ्ज, पोखरा, बाग्लुङ्ग, दाङ, नेपालगञ्ज, सुर्खेत, बुटवल, धनगढी र महेन्द्रनगर शाखाबाट
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: