एनसीसी बैंकको नयाँ शाखा दैलेखको महावुमा, शाखा सञ्जाल १२७ पुग्यो

 दैलेख
काठमाडौँ - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको महावु गाउँपालिका, वडा नं. ०४ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।

महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले शाखा खोलिएको बैंकले जनाएको छ । एनसीसी बैंकले देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित मिति : Thursday, May 23, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal