×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनसीसी बैंकको नयाँ शाखा दैलेखको महावुमा, शाखा सञ्जाल १२७ पुग्यो

 दैलेख

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक)ले दैलेख जिल्लाको महावु गाउँपालिका, वडा नं. ०४ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
महावु र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले शाखा खोलिएको बैंकले जनाएको छ । एनसीसी बैंकले देशभर १२७ वटा शाखा र ७४ वटा एटीएमहरुबाट बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: