बैंकमा जागिर खाने हो ? एनआईसी एशिया बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि ३०० जना कर्मचारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - एनआईसी एशिया बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि ३०० जना कर्मचारी माग गरे छ । 

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १९ तारिक भित्र आवेदन दिईसक्नुपर्ने छ । थप जानकारीको लागि बैंकमा सम्पर्क राख्नुहोला ।
प्रकाशित मिति : Sunday, May 05, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal