×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकमा जागिर खाने हो ? एनआईसी एशिया बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि ३०० जना कर्मचारी

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २२ बैशाख २०७६, आईतवार

PRIME CA
laxmi sunrise bank

बैंकमा जागिर खाने हो ? एनआईसी एशिया बैंकले माग्यो म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि ३०० जना कर्मचारी

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – एनआईसी एशिया बैंक लिमिटेडमा जागिर खुल्ला भएको छ । बैंकले म्यानेजमेन्ट ट्रेनी र ट्रेनी असिस्टेन्ट पदका लागि ३०० जना कर्मचारी माग गरे छ । 
ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मे १९ तारिक भित्र आवेदन दिईसक्नुपर्ने छ । थप जानकारीको लागि बैंकमा सम्पर्क राख्नुहोला ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: