एनएमबि माइक्रोफाइनान्समा कर्मचारीको आवश्यकता, एसएलसी पास भएकाले पनि आवेदन दिन पाउने !

काठमाडौं - एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले प्रशिक्षार्थीका लागि केही कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले ज्येष्ठ १८ गते कार्यलय समय भित्र आवेदन दिन सकिने छ ।
प्रकाशित मिति : Monday, May 27, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal