नबिल बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता, बैंकका सम्पूर्ण शाखाबाट निर्जीवन वीमा सेवा लिन सकिने

काठमाडौँ - नबिल बैंक लि. र नेपाल इन्स्योरेन्स कम्पनी लि.बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा नविल बैंकका तर्फवाट रेटेल हेड नीरज शर्मा र नेपाल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुुसार नबिल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुवाट बैंकका ग्राहकहरुले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा प्राप्त गर्नेछन् ।


प्रकाशित मिति : Sunday, May 05, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal