नेपाल एग्रो लघुवित्तमा कर्मचारीको आवश्यकता, एसएलसी पास भएकाले पनि आवेदन दिन पाउने !

काठमाडौं - नेपाल एग्रो लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । संस्थाले कनिष्ठ अधिकृत पदमा १ जना, सहायक पदमा १० जना र सहायक प्रशिक्षार्थी पदमा केही कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेका उम्मेद्धवारले जेठ २६ गतेसम्म आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
प्रकाशित मिति : Friday, May 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal