नेपाल बैंकको नयाँ शाखा पोखराको तालचोकमा, गण्डकी प्रदेशमा शाखा संख्या २० पुग्यो

 पोखरा
काठमाडौँ - नेपाल बैंकले पोखराको तालचोकमा नयाँ शाखा विस्तार गरेको छ । यससँगै गण्डकी प्रदेशमा नेपालको शाखा संख्या २० पुगेको छ । गण्डकी प्रदेशको गोरखाबाहेक सबै शाखामा नेपाल बैंकको शाखा विस्तार भएको छ । छिटै गोरखामा पनि शाखा विस्तार गर्ने बैंकको योजना छ ।
प्रकाशित मिति : Friday, May 24, 2019

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal