×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर लिलामीमा, न्यूनतम कित्ता ३ हजार !

अक्सन नोटिस :
कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
खुला भएको मिति : आज बिहीबार (जेठ १६ गते)
कित्ता : २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : जेठ २३ गते
प्रति कित्ता न्यूनतम मूल्य : ३०० रुपैयाँ
भर्न पाइने न्यूनतम कित्ता :  ३ हजार कित्ता
विवरण : 
नेपाल इन्भेष्टमेन्ट बैंकले २ लाख १४ हजार ६१० कित्ता संस्थापक सेयर आजदेखि लिलामीमा आएको छ । यसमा बैंकका संस्थापक सेयरधनीका साथै अन्य योग्य व्यक्ति तथा संस्थाले बोलपत्र पेश गर्न सक्नेछन् । बैंकले सेयरको मूल्य न्यूनतम ३०० रुपैयाँ तोकेको छ । यसैलाई आधार मूल्य मानेर जेठ २३ गतेसम्म लिलामीको बोलपत्र पेश गर्न सकिनेछ ।
फारम लिन र बुझाउन पाइने स्थान :
एनआइबीएल एस क्यापिटल, लाजिम्पाट काठमाडौं।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ 
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४० करोड १७ लाख ३० हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : १८ रुपैयाँ ४८ पैसा 
प्रतिसेयर नेटवर्थ : १५२ रुपैयाँ ८४ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: