×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२५% बोनसमा मूल्य समायोजनपछि नेपाल लाइफ इन्सुरेन्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल लाइफ इन्सुरेन्स
मूल्य समायोजन सेयर : २% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार १६ रुपैयाँ ८० पैसा
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३५० रुपैयाँ ९० पैसा

विशेष साधारण सभा : जेठ ४ गते 

विवरण :

नेपाल लाइफ इन्सुरेन्सको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार १६ रुपैयाँ ८० पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ३५० रुपैयाँ ९० पैसा छ ।
साधारण सभाका प्रस्ताव 
२५% बोनस सेयर र २३.५% नगद लाभांश दिने,
कम्पनीले अधिृकत पुँजी वृद्धि गरी १० अर्ब रुपैयाँ बनाउने ।
विशेष साधारण सभा हुने स्थान र समय :
होटल दियालो लर्डस प्लाजा, वीरगन्जमा बिहान ९ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ३९ करोड ६९ लाख २८ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५ अर्ब ४९ करोड ६१ लख ६० हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: