महँगी ,भ्रष्टाचार र वेथिति बढेको भन्दै बैशाख २३ गते नेपाल बन्द आह्वान...! (बिज्ञप्तिसहित)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- महँगी ,भ्रष्टाचार र चरम बेथिति बढेको भन्दै नेपाल कम्युनिष्ट पार्टि माओवादीले बैशाख २३ गते नेपाल बन्दको घोषणा गरेको छ । एक बिज्ञप्ति जारी गर्दै पार्टिले बैशाख २३ गते नेपाल बन्द आह्वान गरिएको जानकारी गराएको होप । अध्यक्ष नेपाल र मध्यकामाण्ड इन्चार्ज सगुन र लुम्बिनी इन्चार्ज प्रतापको नामबाट जारी भएको बिज्ञप्तिमा नेपाल बन्द हुने जानकारी दिइएको छ ।
प्रकाशित मिति : Thursday, May 02, 2019

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal