×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा २ कम्पनीको १५ लाख ३२ हजार ७७८ कित्ता सेयर सुचिकृत, हेर्नुस् कसको कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ३ जेष्ठ २०७६, शुक्रबार

PRIME CA
laxmi sunrise bank

नेप्सेमा २ कम्पनीको १५ लाख ३२ हजार ७७८ कित्ता सेयर सुचिकृत, हेर्नुस् कसको कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा २ कम्पनीको १५ लाख ३२ हजार ७७८ कित्ता सेयर सुचिकृत भएको छ । सेयर सुचिकृत हुनेमा नेपाल एग्रो लघुवित्त वित्तीय संस्था र गणपति माइक्रोफाइनान्स वित्तीय संस्था रहेको छ।
 
नेप्सेमा नेपाल एग्रो लघुवित्तको ४ लाख ९७ हजार ७७८ कित्ता सेयर र गणपति माइक्रोफाइनान्सको १० लाख ३५ हजार कित्ता सेयर सूचीकृत भएको छ। 
यी दुवै लघुवित्तले आफ्नो चुक्ता पुँजीका आधारमा कायम भएको सेयर सूचीकृत गराएका हुन् । उक्त सेयरमा हालै बिक्री भएको आइपीओ पनि समेटिएको छ । यी दुवै लघुवित्तको सेयर कारोबार आइतबार (जेठ ५ गते) देखि खुला हुनेछ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: